Prativa News

वरिष्ठ कलाकार हरिवंश र गायक सपुतलाई प्रतिभा सम्मान

कलाकार हरिवंश आचार्य र गायक प्रकाश सपुत पोखरामा सम्मानित भएका छन्। पोखराको प्रतिभा माविको प्रतिभा सम्मान कार्यक्रममा कलाकारद्वय आचार्य र सपुत सम्मानित भएका हुन्। प्रतिभाले हास्य कलाकार तथा चरित्र अभिनेता आचार्यलाई ‘विशेष प्रतिभा पुरस्कार– २०८० र सपुतलाई ‘प्रतिभा वर्ष...

प्रतिभा माविका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण

पोखरा । प्रतिभा मावि पोखराले विद्यालयमा भएका विभिन्न शैक्षिक तथा खेलकुद गतिविधिका उत्कृष्ट विद्यार्थीलाई विहीबार पुरस्कृत गरेको छ । कक्षा ४ देखि १२ सम्मका विद्यार्थीले विद्यालयमा भएका विभिन्न प्रतियोगितामा प्रतिष्पर्धा गरेका विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।...

प्रतिभाले जित्यो पोखरा कप क्रिकेटको उपाधि

एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि प्रतिभा माध्यमिक विद्यालयले जितेको छ । बुधबार पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा अमरसिंह माध्यमिक विद्यालयलाई ३८ रनले पराजित गर्दै प्रतिभाले उपाधि जितेको हो । पोखरामा पहिलो पटक भएको...

‘प्रतिभा क्रिकेट टुर्नामेन्ट’ सम्पन्न

पोखरा स्पोर्टस । पोखरा रंगशालाको क्रिकेट मैदानमा संचालित प्रतिभा क्रिकेट टुर्नामेन्ट सम्पन्न भएको छ । शनिबार भएको फाइनल खेलमा कक्षा १२ को व्यवस्थापन संकायको बिहानी सत्रको सेक्सन बी १३ रनले विजयी हुँदै उपाधि जितेको हो । दिवासत्रको व्यस्थापन समूहको १२ कक्षा दोश्रो भएको...

प्रतिभामा ‘म्याथ क्वीज’, ३६ टीम सहभागी

पोखराको प्रतिभा माविमा प्लस टू तर्फ गणित विभागले प्रतिभा म्याथ क्विज २०८० आयोजना गर्‍यो । विद्यालयको कक्षा ११ र १२ बाट कूल ३६ टीम सहभागी भएकोमा अन्तिम राउण्डमा ६ टीम पुगेका थिए । यसमध्ये कक्षा १२ ‘एच’का मनोज रिमाल, बब्लू शाह र टेक कुमार श्रेष्ठको टीम...

प्रतिभामा ‘स्पोर्टस् मीट’का उत्कृष्ट पुरस्कृत

पोखरा, ६ पुस । पोखराको नदिपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले स्पोर्टस् मीट २०८० मा उत्कृष्ट विद्यार्थीलाई शुक्रबार एक समारोहका बीच पुरस्कृत गरेको छ । अन्तरसदनात्मक प्रतिष्पर्धामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका...
व्यवसायीका कुरा: ‘पैसाले मात्र व्यवसायमा सफल भइँदैन, सकारात्मक सोच महत्त्वपूर्ण हुन्छ’

व्यवसायीका कुरा: ‘पैसाले मात्र व्यवसायमा सफल भइँदैन, सकारात्मक सोच महत्त्वपूर्ण हुन्छ’

सफल व्यावसायी बन्न के गर्नुपर्छ? अनुभव, पैसा, क्षमता भए पर्याप्त हुने धेरैको बुझाई छ। तर, पोखराका अग्रणी व्यावसायी...

read more
माविस्तरिय प्याब्सन स्पोर्टस मिटमा बास्केटबलतर्फ प्रतिभालाई दोहोरो उपाधि

माविस्तरिय प्याब्सन स्पोर्टस मिटमा बास्केटबलतर्फ प्रतिभालाई दोहोरो उपाधि

पोखरा स्पोर्टस । निजि तथा आवाशिय विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीद्वारा आयोजित माविस्तरिय कक्षा ९–१२ लक्षित...

read more
प्रतिभामा प्रतियोगितात्मक विज्ञान प्रदर्शनीः १ सय ७२ आविष्कार प्रदर्शन

प्रतिभामा प्रतियोगितात्मक विज्ञान प्रदर्शनीः १ सय ७२ आविष्कार प्रदर्शन

पोखरा । हरेक गतिविधिमा अग्रणी बनिरहेको पोखरा नदिपुर स्थित प्रतिभा माविले शुक्रबार एकदिने विज्ञान प्रदर्शनी आयोजना...

read more
१६ औं हिसान कास्की स्पोर्टस मिटको उपाधि प्रतिभाले उचाल्यो

१६ औं हिसान कास्की स्पोर्टस मिटको उपाधि प्रतिभाले उचाल्यो

पोखरा स्पोर्टस । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा आइतबार सम्पन्न १६ औं हिसान...

read more
प्रतिभालाई जापानमा ‘नेपाल एजुकेशन अवार्ड’, गण्डकी प्रदेशकै उत्कृष्ट प्लस टु

प्रतिभालाई जापानमा ‘नेपाल एजुकेशन अवार्ड’, गण्डकी प्रदेशकै उत्कृष्ट प्लस टु

पोखरा नदिपुर स्थित प्रतिभा माध्यमिक विद्यालयले जापानमा गौरवमय अवार्ड प्राप्त गरेको छ । प्रतिभाले गण्डकी प्रदेशकै...

read more

Address:

Prativa Secondary School

Pokhara-3 Gyan Marga, Nadipur

Contact no.

061-521546 | 535541 | 534875

E-Mail Address:

info@prativahss.edu.np