by Prativa School | Jul 31, 2019 | Article, News
राष्ट्रिय परीक्षा बोर्डद्वारा २०७५ मा संचालित कक्षा १२ को परीक्षामा यस प्रतिभा मा.वि. का मेधावी छात्रा शुरती पाण्डे GPA ३.९२ सहित “नेपाल सर्बोत्कृष्ट” विध्यार्थी हुन सफल भएकोमा हार्दिक वधाई ज्ञापन गर्दछौं ।
विगत बर्षहरुमा झै यस बर्षको नतिजाले विद्यालयको शैक्षिक गुणस्तर तथा राष्ट्रव्यापी रुपमा शैक्षिक सर्बोत्कृष्टतालाई निरन्तरता दिएकोमा गौरवान्दित छौं ।
यस अवसरमा उत्कृष्ट GPA सहित सम्मुतीर्ण विज्ञान तथा व्यबस्थापन समूहका सम्पूर्ण विध्यार्थीहरुमा हार्दिक बधाई ज्ञापनका साथै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं । यस सु:खद क्षणमा प्रतिभा मा. वि. का सम्पूर्ण अभिभावकज्यू, शिक्षक, कर्मचारी मित्रहरु, र समस्त शुभेच्छुक माहानुभावहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौ ।

प्राचार्य
प्रतिभा मा.वि. पोखरा
by Prativa School | Jun 25, 2017 | News
Date: 2074/03/11
The following students are declared to have been successful in the entrance test of Grade XI held on Asar 11, 2074 under Science Stream and Management stream
Download from Here
Admission Notes:
- The students in list ‘A’ should take provisional admission by 6 pm on Asar 13, 2074.
- In case, the students in list ‘A’ fail to take admission, the priority will be given to the students in list ‘B’ along the order.
- For the provisional admission, the students have to submit two copies of recent passport size photographs and filled-up form provided by the school.
- The provisional admission will be confirmed only after the submission of the original Grade SEE Grade–sheet and Character and Transfer Certificate.
- No reimbursement shall be made after the payment made during the provisional admission.
- In case of any confusion with the name and registration number, the official record will be considered final.
For more details, please contact the school office or 061- 535371.
by Prativa School | Jun 16, 2017 | Event, News
प्रतिभा स्कुल पोखराका छात्र Shishir poudel ले SEE मा 3.9 GPA ल्याई उत्तीर्ण भएकोमा हार्दिक बधाई तथा शुभकामना । साथै सम्पूर्ण बिद्यालय परिवारलाई सफलताको लागि हार्दिक बधाई ।
बिद्यालयको रिजल्ट यस प्रकार छ ।
A+ = 18…
A = 24
B+ = 6
जम्मा बिध्यार्थी संख्या = 48
……………….
Principal
by Prativa School | Feb 18, 2017 | Event, News
यस प्रतिभा उच्च माध्यमिक विद्यालयको ३१ औ वार्षिकोत्सव तथा अविभावक दिवस कार्यक्रमको अवसर पारेर प्रतिभावान बिद्यार्थीहरु, उत्कृष्ट शिक्षकहरु, र विभिन्न विधामा विद्या वारिधि (PHD) गर्नु भएका तथा विद्यालयको शैक्षिक गुणस्तर सुधार्न महत्वपूर्ण भूमिका निभाउन सफल व्यक्तित्व हरुलाई पुरस्कार, प्रसंसा पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेको जानकारी गराईन्छ |