by Prativa School | Jun 16, 2017 | Event, News
प्रतिभा स्कुल पोखराका छात्र Shishir poudel ले SEE मा 3.9 GPA ल्याई उत्तीर्ण भएकोमा हार्दिक बधाई तथा शुभकामना । साथै सम्पूर्ण बिद्यालय परिवारलाई सफलताको लागि हार्दिक बधाई ।
बिद्यालयको रिजल्ट यस प्रकार छ ।
A+ = 18…
A = 24
B+ = 6
जम्मा बिध्यार्थी संख्या = 48
……………….
Principal
by Prativa School | Feb 18, 2017 | Event, News
यस प्रतिभा उच्च माध्यमिक विद्यालयको ३१ औ वार्षिकोत्सव तथा अविभावक दिवस कार्यक्रमको अवसर पारेर प्रतिभावान बिद्यार्थीहरु, उत्कृष्ट शिक्षकहरु, र विभिन्न विधामा विद्या वारिधि (PHD) गर्नु भएका तथा विद्यालयको शैक्षिक गुणस्तर सुधार्न महत्वपूर्ण भूमिका निभाउन सफल व्यक्तित्व हरुलाई पुरस्कार, प्रसंसा पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेको जानकारी गराईन्छ |