प्रतिभा स्कुल पोखराका छात्र Shishir poudel ले SEE मा 3.9 GPA ल्याई उत्तीर्ण भएकोमा हार्दिक बधाई तथा शुभकामना । साथै सम्पूर्ण बिद्यालय परिवारलाई सफलताको लागि हार्दिक बधाई ।
बिद्यालयको रिजल्ट यस प्रकार छ ।
A+ = 18
A = 24
B+ = 6
जम्मा बिध्यार्थी संख्या = 48

……………….

Principal