राष्ट्रिय परीक्षा बोर्डद्वारा २०७५ मा संचालित कक्षा १२ को परीक्षामा यस  प्रतिभा मा.वि. का मेधावी छात्रा शुरती पाण्डे GPA ३.९२ सहित “नेपाल सर्बोत्कृष्ट” विध्यार्थी हुन सफल भएकोमा हार्दिक वधाई ज्ञापन गर्दछौं ।
विगत बर्षहरुमा झै यस बर्षको नतिजाले विद्यालयको शैक्षिक गुणस्तर तथा राष्ट्रव्यापी रुपमा शैक्षिक सर्बोत्कृष्टतालाई निरन्तरता दिएकोमा गौरवान्दित छौं ।
यस अवसरमा उत्कृष्ट GPA सहित सम्मुतीर्ण विज्ञान तथा व्यबस्थापन समूहका सम्पूर्ण विध्यार्थीहरुमा हार्दिक बधाई ज्ञापनका साथै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं । यस सु:खद क्षणमा प्रतिभा मा. वि. का सम्पूर्ण अभिभावकज्यू, शिक्षक, कर्मचारी मित्रहरु, र समस्त शुभेच्छुक माहानुभावहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौ ।

प्राचार्य

प्रतिभा मा.वि. पोखरा