यस प्रतिभा उच्च माध्यमिक विद्यालयको ३१ औ वार्षिकोत्सव तथा अविभावक दिवस कार्यक्रमको अवसर पारेर प्रतिभावान बिद्यार्थीहरु, उत्कृष्ट शिक्षकहरु, र विभिन्न विधामा विद्या वारिधि (PHD) गर्नु भएका तथा विद्यालयको शैक्षिक गुणस्तर सुधार्न महत्वपूर्ण भूमिका निभाउन सफल व्यक्तित्व हरुलाई पुरस्कार, प्रसंसा पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेको जानकारी गराईन्छ |