यस प्रतिभा उच्च माध्यमिक विद्यालयको ३१ औ वार्षिकोत्सव तथा अविभावक दिवसलाई सु-सम्पन्न गराउन हरपल लागि परि आफ्नो अहम भूमिका निभाउनु भयका विद्यालयका सम्पूर्ण शिक्षक, कर्मचारी तथा बिद्यार्थीहरुलाई हार्दिक धन्यबाद | तथा हाम्रो निमन्त्रणालाई स्वीकार गरि पाल्नु हुने सम्पूर्ण अविभावक, अतिथि, बिशेष अतिथि तथा प्रमुख अतिथि ज्युहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछु | आगामी दिनहरुमा पनि यहाँहरुको सहयोग र सुझावको अपेक्षा गर्दछु |